Chauthoanga - Nepali News Media
कालीकोटमा बम विस्फोट  २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते
कालीकोटमा बम विस्फोट २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते कालीकोटमा बेवारिसे बम विस्फोट हुँदा दुई बालिकाको ज्यान गएको छ । विस्फोटमा परी तीन जना बालबालिका घाइते भएका छन्। कालीकोटको तिलागुफा नगरपालिका—१० रानाबाडामा कोदोबारीमा बेवारिसे अवस्थामा भेटिएको बम विस्फोट हुँदा तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, घटनामा गम्भीर घाइते चार वर्षीया सरस्वती रानाको पनि उपचार क्रममा...
'संविधान मास्ने व्यक्ति हेभिवेट कि संविधान जोगाउने व्यक्ति हेभिवेट?'
'संविधान मास्ने व्यक्ति हेभिवेट कि संविधान जोगाउने व्यक्ति हेभिवेट?' अहिले निर्वाचनमा आउँदा खेरी हेभिवेटको कुरा गरिरहेका छन्, बाहिर विश्लेषण पनि चलिरहेको छ। मेरो एउटा प्रश्न छ हेभिवेट केलाई मान्ने हो? हाम्रो दृष्टकोणलाई परिवर्तन गर्न जरुरी छ जस्तो मलाई लाग्छ। हाम्रो एजेण्डालाई हेभिवेट मान्ने हो कि, व्यक्तिको पदीय हैसियतलाई हेभिवेट मान्ने हो? व्यक्तिको पदीय हैसियतलाई हेभिवेट मान्ने हो भने म...
कसरी सुरू भयो भाइटीका ? यस्तो छ पूजा विधि
कसरी सुरू भयो भाइटीका ? यस्तो छ पूजा विधि नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ। यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन्। यो दिन दिदीबहिनीले दाजुभाइलाई मेवा-मिष्ठान मनपर्ने कुरा दिने दिने गरिन्छ। त्यसैगरि दाजुभाइले दिदीबहिनीलाई दान-दक्षिणा तथा वस्त्र...
बैंकको बेसरेट ७८ प्रतिशतले बढ्यो, कुन बैंकबाट ऋण लिँदा कति ब्याज पर्छ ?
बैंकको बेसरेट ७८ प्रतिशतले बढ्यो, कुन बैंकबाट ऋण लिँदा कति ब्याज पर्छ ? सङ्कटोन्मुख अर्थतन्त्रका विचैमा बैंकहरुले व्याजदरमा वृद्धिगरेका छन् । जसबाट अब ऋणिहरुलाई मर्का पर्ने भएको छ । भने बैँकहरुलाई नाफाहुने छ। कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर वृद्धि नगर्ने घोषणा गरेपनि बैंकहरुले कर्जाको ब्याजदर बढ्ने गरी आधारदर (बेसरेट) बढाएका हुन् । अघिल्लो वर्षको तुलनामा बैंकहरुले अधिकतम ७८.७६ प्रतिशतसम्मले बेसरेट बढाएका छन् ।...
नेपालमा पनि सूर्यग्रहण सुरु
नेपालमा पनि सूर्यग्रहण सुरु