डेङ्गी र हैजा रोगको सङ्क्रमण ७५ वटा जिल्लामा फैलियो
शनिबार, भदौ ८, २०८१
सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव : राष्ट्रपती
शुक्रबार, भदौ ७, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने विचार व्यक्त गर्नुभएको छ ।
जयतु संस्कृतमा संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
दिगो शान्तिको पक्षमा सबै दल सहमतीकासाथ अघि बढ्छौँ : प्रम ओली
बुधबार, साउन ३०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई साझा उपलब्धिको रूपमा अघि बढाउने बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
दिगो शान्तिको पक्षमा सबै दल सहमतीकासाथ अघि बढ्ने पनि उहाँले बताउनुभयो । लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा अनिवार्य रहेको भन्दै उहाँले थप्नुभयो, “करकाप होइन, सङ्घर्ष...
नेपाल मलिहा सामुदायिक सेवा केन्द्र द्वारा १० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
मंगलबार, साउन २९, २०८१
घोराही उपमहनगरपालिका वडा नम्बर १८ का १० जना बालबालिकाहरुलाई सहयोग गरिएको छ । नेपाल मलिहा सामुदायिक सेवा केन्द्रले एक कार्यक्रमको आयोजना गरि आधारभुत विद्यालय गिठेपानी घोराही १८ का १० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । बालबालिकाहरुस्कूल ब्याग, एक दर्जन कापी र कलम वितरण गरिएको थियो ।