Chauthoanga - Nepali News Media
कात्तिक १७ देखि मङ्सिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने  
कात्तिक १७ देखि मङ्सिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने   मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले कात्तिक १७ देखि मङ्सिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा...
नेपालमा वायु प्रदूषणको जोखिम, सावधान रहन विज्ञको सुझाव
नेपालमा वायु प्रदूषणको जोखिम, सावधान रहन विज्ञको सुझाव केही दिनमा नेपालमा प्रदूषित हावा फैलन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । भारतको पञ्जाब र हरियाणा राज्यमा धान काटेपछि पछिल्लो एक हप्तादेखि पराल डढाउने कार्य भइरहेकाले हावा प्रदूषित भइरहेको र त्यही  प्रदूषित हावा नेपाल भित्रन सक्ने भन्दै सतर्कता अपनाउन विज्ञले सुझाव दिएका हुन् । प्रदूषित हावा केही...