Chauthoanga - Nepali News Media
आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन, वडावडामा स्वयंसेविका परिचालन
आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन, वडावडामा स्वयंसेविका परिचालन निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आयोगले आजदेखि मतदाता शिक्षा घरदैलो कार्यक्रम सुरु गरेको हो ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार भएकाे छ । गाेली लागेर उहाँ घाइते हुनुभएकाे बीबीसी हिन्दीले जनाएकाे छ । 
तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री
तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री तिहार पर्वमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेच्नुभएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले यस वर्ष चार बिघामा फूल रोप्नुभएको थियो...
यसरी पैदा हुन्छ प्रेमको रसायन
यसरी पैदा हुन्छ प्रेमको रसायन अध्यात्मले प्रेमलाई मान्छेको मूल स्वभाव भनेको छ । उसले प्रेमलाई भावना, संवेदना र करुणको विकास मानेको छ । जबकि विज्ञानले यसलाई रसायनको अद्भूत चमत्कार भनेको छ । अध्यात्म, विज्ञान, मनोविज्ञान, समाजशास्त्रले प्रेमलाई भिन्न रुपमा परिभाषित गरेका छन् । कवि–कलाकारहरुले यसलाई हृदयको भाषा मान्छ । अतः प्रेमको उत्पत्ति हृदयबाट हुन्छ भनिन्छ,...