Chauthoanga - Nepali News Media
चुनावकाे तयारी पूरा
चुनावकाे तयारी पूरा निर्वाचन आयोगले स्थिर समयको उल्लङ्घन भए २५ हजार जरिवाना गराउने भएको छ ।आयोगले बिहीबार  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थिर समयको नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिनुभयो । साथै उहाँले स्थिर समयको उल्लङ्घन गर्नेलाई २५ हजार रुपियाँ जरिवाना हुने बताउनुभयो...
दाङका सबै निर्वाचन क्षेत्रमा गठबन्धनको जित सुनिश्चित
दाङका सबै निर्वाचन क्षेत्रमा गठबन्धनको जित सुनिश्चित निर्मल आचार्य पोलिटब्यूरो सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज नेकपा (माओवादी केन्द्र) नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल मंसिर ४ गते हुने निर्वाचनमा दाङका सबै निर्वाचन क्षेत्र गठबन्धनले जित्ने बताउनुहुन्छ । गठबन्धन दलमा आएको थप एकता, मतदाता शिक्षामा भएको सुधार र अघिल्लो मत परिणामका आधारमा गठबन्धन...