Chauthoanga - Nepali News Media
टोपी दिवसका दश वर्ष
टोपी दिवसका दश वर्ष
आज तमु ल्हाेसार मनाईदै
आज तमु ल्हाेसार मनाईदै
राष्ट्र बैंकले  तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ बैँक तथा वित्तिय संस्थाहरुमा पठाउँदै
राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ बैँक तथा वित्तिय संस्थाहरुमा पठाउँदै नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि रिपोमार्फत बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंकले एक सूचना जारी गर्दै ४५ दिने अवधिको रिपोमार्फत सो रकम प्रवाह गर्न लागेको हो । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा सो रकम पठाइनेछ ।
लुम्विनि प्रदेशको राजधानी भालुवाङमा हुनेभनिएको मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित
लुम्विनि प्रदेशको राजधानी भालुवाङमा हुनेभनिएको मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित लुम्बिनी प्रदेशमा हुने भनिएको मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित भएको छ। प्रदेश सरकारले आयोजना गर्ने उक्त सम्मेलन स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार जानकारी दिएको छ ।  यसअघि पुस १५ गते दाङमा सात वटा प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने योजना सार्वजनिक गरिएको थियो। जस्को उदेश्य पाँच वर्षे कार्यकालको समिक्षा तथा अनुभव आदान–प्रदान...