Chauthoanga - Nepali News Media
नेपालमा सञ्चित विदेशी मुद्राले करिब ९ महिनाको आयात धान्ने राष्ट्र बैंकको भनाई
नेपालमा सञ्चित विदेशी मुद्राले करिब ९ महिनाको आयात धान्ने राष्ट्र बैंकको भनाई  गत मंसिरसम्म नेपालमा रहेको कुल विदेशी विनिमय सञ्चितिले ८.७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको वित्तीय प्रतिवेदनअनुसार गत मंसिर महिनासम्मको विदेशी मुद्रा सञ्चितिले वस्तु आयात १० महिनाको धान्न सक्छ भने वस्तु र सेवा दुवैको आयात ८.७ महिनाको...
पत्रकार महासंघद्वारा नयाँ सदस्यता खुला ,माघ २५ गतेसम्म फाराम बुझाउने समय निर्धारण
पत्रकार महासंघद्वारा नयाँ सदस्यता खुला ,माघ २५ गतेसम्म फाराम बुझाउने समय निर्धारण नेपाल पत्रकार महासंघ दाङ शाखाले नयाँ सदस्यता खुला गरेको छ । पत्रकार महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार महासंघको नयाँ सदस्यता खुला गरेको हो । महासंघ दाङ शाखाको आज वुधवार घोराहीमा बसेको बैठकले नयाँ सदस्यता खुला गरेको हो । नयाँ सदस्यताकालागी फाराम बुझाउन यही माघ २५ गतेसम्मको समय निर्धारण गरेको छ...