मानव समाजलाई सहि दिशा निर्देश गर्न दुर्व्येसनलाई अन्त्य गर्नु पर्नेमा जोड
शुक्रबार, माघ २७, २०७९
बंगलालचुली गाउँपालिकामा विद्यालय आउँदै गरेका विद्यार्थिलाई अपरिचित व्यक्तिहरुले आक्रमणगर्दा एक छात्रा घाईते
शुक्रबार, माघ २७, २०७९
दाङको बंगलालचुली गाउँपालिकामा विद्यालय आउँदै गरेका विद्यार्थिलाई अपरिचित व्यक्तिहरुले आक्रमणगर्दा एक छात्रा घाईते भएकी छन् । बंगलाचुली गाउँपलिका वडा नम्वर ६ गँदारी निवासी १२ वर्षिया अन्जना पुनमगर घाईते हुनुभएको हो ।बंगलाचुली गाउँपालिका वडा नम्वर ५ मा रहेको सुधा माद्यामिक विद्यालय झेलनेटामा कक्षा ७ मा अध्यनरत पुनको बाँया गालामा गहिरो चोट...
फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा बंगलाचुली गाउँपालिकामा सार्वजनिक बिदा
शुक्रबार, माघ २७, २०७९
बंगलाचुली गाउँपालिकाले २०७९ साल फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)को अध्यक्षतामा आज शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठले फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रदेश स्तरिय घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनीको तयारी तीब्र
बिहीबार, माघ २६, २०७९
यही फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को तयारी तीव्र पारिएको छ । नेपाल घरेलु तथा साना उदोग महासंघ दाङको आयोजनामा हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक मूल समितिले जनाएको छ ।
अब १० हजार फिट माथि नेपाली आकाशमा मोबाइल तथा इन्टरनेट चल्ने
बुधबार, माघ २५, २०७९
अब नेपाली आकाशमा समेत मोबाइल तथा इन्टरनेट सेवा प्रयोग गर्न पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले 'इनफ्लाइट कम्युनिकेसन' (आईएफसी) अर्थात हवाइजहाज भित्र दिइने सञ्चार सेवा सम्बन्धी अन्तरिम निर्देशन जारी गर्दै यस्तो सेवाको अनुमति खुलाएको हो ।
दाङमा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान पक्राउ
सोमबार, माघ २३, २०७९
दाङमा आफ्नो श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्रीमतीको हत्या गर्ने रोल्पा लुङ्ग्री गाउँपालिका ६ गुम्चाल रोल्पा निवासी ४९ वर्षका कृतिमान बुढालाई पक्राउ गरेको हो । बुढाथोकिले आफ्नी श्रीमती गोविना बुढाथोकिलाई घोराही उपमहानगरपालिका १९ दुईखोली खोलामा कुटपिट गरी हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी...