सरकार ढाल्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली
सोमबार, फागुन १, २०७९
रेडियो(कर्मी)को भविष्यको चिन्ता !
सोमबार, फागुन १, २०७९
पछिल्ला दिनमा चलाइएको रेडियोको भविष्य माथिको प्रश्न निरर्थक छ। हामी रेडियोकर्मीले आफ्नो कमजोरी श्रोतामा थोपरेको मात्रै हो। समस्या माध्यममा होइन, हामीले पस्किने सामग्री, हाम्रो व्यवस्थापन, हाम्रो योग्यतामा छ।
लुम्बिनीका नव नियुक्त मन्त्रीले लिए शपथ
आइतबार, माघ २९, २०७९
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा नेपालको संविधानको धारा १७२ बमोजिम सपथ गराउनुभएको हो । मुख्यमन्त्रीको सिफारिसमा मन्त्री भएका आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, खानेपानी, भैतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्यमन्त्री...
चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह
आइतबार, माघ २९, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ ।
राष्ट्रपति निर्वाचनपछि यही सत्ता समीकरण नरहन सक्छ : नेता सिंह
शनिबार, माघ २८, २०७९
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचन पछि यही सरकार कायमै रहनेमा आशङ्का व्यक्त व्यक्त गर्नुभएको छ ।
आज प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पुरानो गठबन्धनबुतिनेनबुतिने यकिन भन्न नसकिए पनि यही समीकरण कायम नरहने सङ्केत देखिएको बताउनुभयो ।
भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री (पूर्णपाठसहित)
शनिबार, माघ २८, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकास एकअर्काको परिपूरक रहेको बताउनुभएको छ । उहाँले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकार लागिपरेको उल्लेख गर्दै जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।