नेपालको जोखिमपूर्ण साइबर स्पेसको रक्षा कसले गर्ने ?
बिहीबार, फागुन ४, २०७९
तुलसीपुरमा ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते
बिहीबार, फागुन ४, २०७९
दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते भएका छन् । खाना पकाउने क्रममा ग्याँस सिलिन्डर लिक भएर पड्किदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहलौराका ५० बर्षिय कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ५ घर भइ हाल तुलसीपुर १६ मा बस्दै आएका २९ बर्षिय आशिष...
लघुवित्तीय संस्थाहरुले एक अर्ब ६० करोड रुपियाँ फिर्ता गर्ने
बुधबार, फागुन ३, २०७९
लघुवित्तीय संस्थाहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको एक अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाललगायतको बैठकमा लघुवित्तहरुले वार्षिक १.५ प्रतिशत भन्दा बढी सेवा शुल्क...
गोंगबु घटनाको छानबिन र लुटपाटमा संलग्नलाई कारबाही गर्नुस् : प्रधानमन्त्री प्रचण्ड
बुधबार, फागुन ३, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार दिउँसो काठमाडौंको गोङ्गबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानबिन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिनुभएको हो ।
लखनपार्कमा नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको शालिक अनावरण
मंगलबार, फागुन २, २०७९
नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको १४६ औ स्मृतिदिवसको अवसर पारी घोराही उप-महानगर पालिका वडा नं. १४ स्थित लखन पार्कमासहिद थापा मगरको पूर्ण कदको शालिक लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्रीलिला गिरीले अनारवरण गर्नु भएको हो ।
संघिय गणतन्त्र स्थापना भएपछि गाउँस्तरमा खेलकुदको विकास भयो : मन्त्री थारु
मंगलबार, फागुन २, २०७९
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री ईन्द्रजित थारुले संघिय गणतन्त्र स्थापना भएपछि गाउँस्तरमा खेलकुद पुगेको बताउनुभएको छ । उहाँले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना संगै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गाउँ गाउँमा पुगेर ग्रामिण वस्तिमा खेलकुदको विकास भएको बताउनुभयो । मन्त्री थारुले खेललाई मावन जिवनको अभिन्न अंगकोरुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।